बी एण्ड सीलाई सम्बन्धन दिने अवैध प्रयासबारे केयुसँग सुचना माग
काठमाडौं विश्वविद्यालयले अवैध रुपमा बी एण्ड सीलाई सम्बन्धन दिने प्रयास गरेकोमा के कति प्रक्रियाबाट त्यस्तो सिफारिस गरिएको हो भनेर सुचना माग्दै काठमाडौं विश्वविद्यालयमा निवेदन दर्ता भएको छ ।शशिविक्रम कार्की र उज्वल प्रधानले दर्ता गरेको निवेदनको पूर्ण पाठ यस्तो छः श्री सूचना अधिकारी ज्यू, काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रेपलान्चोक विषयः सूचना पाऊँ भन्ने बारे । नेपालको संविधानले नेपाली नागरिकलाई आफ्नो वा…